Layout A (with pagination)

राजनीति

सप्तरी–२ (ख) बाट जनमतका महेश यादव विजयी

सप्तरी, ६ मंसिर । सप्तरी क्षेत्र नम्वर २ (ख) को प्रदेश सभा सदस्यमा जनमत पार्टीका महेश प्रसाद यादव विजयी भएका छन ।यादवले १३ हजार ३२५ मत ल्याएर विजयी भएका हुन ।उनको निकट्तम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मतमा सिमित भएका छन्...

Read More
राजनीति

सप्तरी-२ मा उपेन्द्रलाई पछि पार्दै सिके राउत ६ हजार ८ सय बढी मतले अघि

सप्तरी , ६ मंसिर । सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले अघि छन्।पछिल्लो मत परिणामअनुसार राउतले १३ हजार ७ सय ५९ मत ल्याएका छन। दोस्रो स्थानमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले ६९५१ मत ल्याएका छन्।तेस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ८ सय ५७ मत...

Read More
राजनीति

एमालेले खाता खोल्यो : ललितपुर २ मा प्रेमबहादुर महर्जन दोब्बर मतले विजयी

काठमाडौं । ललितपुर २ मा नेकपा एमालेका उम्मेद्वार प्रेमबहादुर महर्जन विजयी भएका छन् ।केहीबेर अघि सम्पन्न मतगणनाको परिणाम अनुसार महर्जनले १९ हजार ८ सय ३४ मत ल्याए भने प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याएका छन् ।गठबन्धनको कलम चिन्हका उम्मेद्वारले ९ हजार ५ सय ३९ मत...

Read More
राजनीति

सप्तरी क्षेत्र नम्बर १ मा जसपाका नवल किसोर साहको अग्रता

कञ्चनरुप, ५ मंसिर । सप्तरी क्षेत्र न‍म्बर १ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले अग्रता लिएको छ।सप्तरी १ मा जसपाका नवल किसोर साह सुडीले १६ सय ५१ मत पाएका छन्।दोस्रोमा रहेका कांग्रेस उम्मेदवार रामदेव साहले १११५ मत ल्याएका छन्।जनमत पार्टी पार्टीका जय कान्त राउतले ५ सय ८९ मत ल्याएका छन।...

Read More

You cannot copy content of this page