Layout A (with pagination)

स्वास्थ्य

नेपालमा आज ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि,२३ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज ९ हजार २ सय ८३ नमुनाको पिसिआर परीक्षणबाट २ हजार २ सय ८० जना तथा ४ हजार २ सय ६५ नमुनाको एन्टिजेन परीक्षणबाट ८ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।कोरोनाका कारण आज थप २३...

Read More
समाचार

कोशीटप्पु आरक्षको जनावरबाट उत्पन्न समस्या समाधान गर्न आफ्नो सक्रिय भुमिका रहने; नेता प्याकुरेल

डम्बर राई / कञ्चनरुप (सप्तरी) । राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले कोशीटप्पु वन्यजन्तु आरक्षबाट आउने जनावरको आतङ्कले देखा परेका समस्यालाई समाधान गर्न आफ्नो सक्रिय भुमिका रहने बताउँनु भयो ।कञ्चनरुप नगरपालिकामा आयोजित आरक्षबाट उत्पन्न समस्याको समाधानका लागि छलफल कार्यक्रममा...

Read More
स्वास्थ्य

थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि , २७ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ३ हजार ६ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ८३ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ४ सय ६७ जना तथा ४ हजार ८ सय ७८ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा १ हजार १ सय ४४ जना गरी जम्मा ३...

Read More
जीवनशैली धर्म संस्कृति

सप्तरीमा मधुश्रावणी पर्वसँगै खिर खाने पर्व हर्षोल्लासका साथ मनाइयोँ

राजविराज , १५ साउन । मिथिलाञ्चलमा आज मधुश्रावणी पर्वसँगै विभिन्न संस्थाले खिर खाने पर्व हर्षोल्लासका साथ मनाएका छन् ।महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरी, सप्तरी जिल्ला अदालत वार एकाई, राजविराज उच्च अदालत बार एशोसिएसन र उच्च अदालत जनकपुर राजविराज इजलाशले राजविराजमा आज छुट्टा–छुट्टै...

Read More
समाज

सप्तरीको रुपनी गाउँपलिकामा पोखरीमा डुबेर ६ वर्षीय बालकको मृत्यु

कञ्चनरुप (सप्तरी) ,१५ साउन । सप्तरीमा छ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपलिकामा वडा नम्बर १ नकटीरायपुरका अबधी राम यादवको ६ वर्षीय छोरा युवराज कुमार यादव रहेका छन ।शुक्रबार घर नजिकैको पोखरीमा खेल्ने क्रममा डुवेर सिकिस्त घाइते भएका बालकलाई...

Read More

You cannot copy content of this page