कञ्चनरुप (सप्तरी) । स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का निवर्तमान वडा अध्यक्ष देवी बहादुर खत्रीले चुनावी अभियानलाई तिव्रता दिएका छन् । १२ नम्बर वडाको विभिन्न गाउँ टोलमा घरदैलो कार्यक्रम गर्दै आएका उम्मेदवार खत्रीले आफ्ना चुनावी ऐजेण्डा र चुनावी...
Layout A (with pagination)
राजविराज । सप्तरीमा राजनीतिक दल, दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन आचारसंहिता बिपरित सार्वजनिक ठाउँमा लगाएको प्रचारप्रसार सामग्री प्रहरीले हटाउन सुरु गरेको छ।सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचन आचारसंहिता उल्लंघन गरि...
बृजमान तामाङ बिरेन्द्र बजार, २१ बैशाख । जनता समाजवादी पार्टी अग्निसाईर कृष्णासवरण गाउँपालिकाले घरदैलो कार्यक्रम सुरु गरेको छ । सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिका २ स्थित सितापुरबाट बुधबार घरदैलो अभियानमा सुरु गरेको हो ।अध्यक्ष पदका उम्मेदवार रामदेव यादवले घरदैलो अभियानको क्रममा...
काठमाडौँ । आज नेपालमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ९४ नमूनाको परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।आज २३ जना सङ्क्रमणमुक्त भएका छन् ।आज ९३ हजार ५ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएको जनाइएको छ ।
बृजमान तामाङ / बिरेन्द्र बजार, १९ बैशाख । सप्तरीमा सोमबार खसी सहित दुईजना चोर रंगेहात पक्राउ परेका छन् । अग्निसाईर कृष्णासवर २ इटहर्वाका प्रमोद चौधरीको खसी चोरी गरि भाग्दै गरेका महादेवा गाउँपालिका १ का बर्ष ३० का तेजु कुमार राम र सोही ठाउँका बर्ष ३२ को भागेन्द्र खंग खसी सहित रंगेहात...







