Layout A (with pagination)

राजनीति

दुई जनाको उम्मेदवारी पछि कञ्चनरुप १२ काँग्रेस वडा अध्यक्षमा विवाद उत्पन्न, श्रेष्ठ स्वतन्त्र उठ्ने

कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ मा नेपाली काँग्रेस पार्टीबाट वडा अध्यक्षको लागि दुई जनाको उम्मेदवारी दर्ता पछि विवाद उत्पन्न भएको छ ।नेपाली काँग्रेस पार्टीबाट दुई जनालाई टिकट सहित उम्मेदवारी दर्ता भएपछि उम्मेदवारहरुबीच आधिकारिकताको विषयलाई लिएर विवाद भएको हो ।वाड नम्बर...

Read More
राजनीति

नेकपा एमालेले सप्तरीका १८ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता ग¥यो

उत्तम आचार्य / कञ्चनरुप (सप्तरी), १३ वैशाख । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागी नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट जिल्लाको ९ वटा नगरपालिका र ९ वटा गाउँपालिकासहित १८ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन्...

Read More
राजनीति

कांग्रेसबाट कञ्चनरुपको मेयरमा ललन प्रसाद गुप्ता र उपमेयरमा मुना पोखरेलको उम्मेदवारी दर्ता

कञ्चनरुप, १२ वैशाख । आसन्न स्थानीय तह निर्वाचनबाट कञ्चनरुप नगरपालिकाको नेतृत्वका लागि नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ ।सोमबार कञ्चनरुप ८ कंचनपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा नेपाली कांग्रेसको उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।नेपाली कांग्रेसले कञ्चनरुप...

Read More
राजनीति

एमालेबाट देवी बहादुर खत्रीद्वारा कञ्चनरुप १२ को वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता

कञ्चनरुप, १२ वैशाख । देवी बहादुर खत्रीले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमाले कञ्चनरुप नगरपालिका वडा नम्बर १२ बाट वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्नुभएको छ ।उहाँहरुले आज (सोमबार) निर्वाचन अधिकृतको कार्यालय कंचनपुरमा दर्ता गराउनुभएको हो । उहाँ...

Read More
राजनीति

एमालेबाट कञ्चनरुपको मेयरमा मो. कलिम र उपमेयरमा असरा देवी चौधरीको उम्मेदवारी दर्ता

कञ्चनरुप (सप्तरी), १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमालेका मो. कलिमले कञ्चनरुप नगरपालिकाको मेयर पदका लागि र उपमेयरमा असरा देवी चौधरीले मनोनयन दर्ता गर्नुभएको छ । उहाँहरुले आज (सोमबार) निर्वाचन अधिकृतको कार्यालय कंचनपुरमा दर्ता गराउनुभएको हो ।उम्मेदवारी दर्ता गर्दै कलिमले आफू नेकपा...

Read More

You cannot copy content of this page