Layout A (with pagination)

समाचार

सप्तरीको कञ्चनरुपमा ११ हजार राशीको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने

कञ्चनरुप (सप्तरी) । सप्तरीको कञ्चनरुपमा ११ हजार राशीको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।आज (सोमवार) राजविराजमा आयोजित पत्रकार सम्मेलनमा सगरमाथा साहित्य परिषद्ले प्रतियोगिताबारे जानकारी गराउँदै सर्वोत्कृष्ट हुनेले ११ हजार रुपियाँ नगदसहित प्रथम पुरस्कार र प्रमाणपत्र पाउने...

Read More
स्वास्थ्य

निशुल्क आँखा शिविरको आज दोस्रो दिन, १८२ जना मोतिबिन्दु बिरामीहरुको सफल शल्यक्रिया

कञ्चनरुप , १५ फागुन । सप्तरीको कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुप -१२ रुपनगरमा आयोजित तीन दिने निशुल्क आँखा शिविरको आज दोस्रो दिन ७ सय जनाको आँखाको चेकजाँच गरिएको छ ।सो चेकजाँच गरिएकोमा १ सय ८२ जनामा मोतियाविन्दु फेला परेको छ । ती १ सय ८२ जना मोतिबिन्दु बिरामीहरुको सफल...

Read More
फोटो : बृजमान तामाङ
समाचार

जिल्ला निर्वाचन कार्यालय सप्तरीद्वारा मतदाता नामावली अद्यावधिक दाबी विरोध गर्न आह्वान

राजविराज, १५ फागुन । जिल्ला निर्वाचन कार्यालय सप्तरीले फागुन २० गतेदेखि २६ गतेसम्म मतदाता नामावली अद्यावधिक दाबी विरोध गर्न आह्वान गरेको छ ।आइतबार राजविराजमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सप्तरी जिल्ला निर्वाचन अधिकृत रमेश कुमार जोशीले मतदाता नामावलीमा भएका त्रुटिहरूलाई सच्याउनका...

Read More
मनोरन्जन समाचार

यो वर्षको मिस्टर एण्ड मिस कलेज आइकनको उपाधि प्रतिक साह र अञ्जली आनन्दले हात पारे

राजविराज, १५ फागुन । पहिलो मिस्टर एण्ड मिस कलेज आइकनको उपाधि पुरुषतर्फ प्रतिक साह र महिलातर्फ अञ्जली आनन्दले हात पारेका छन् ।सप्तरीको राजविराज स्थित शिवशंकर सिनेमा हलमा सम्पन्न प्रतियोगीतामा प्रतिकले शिर्ष उपाधिसहित कन्फिडेण्ट, पब्लिक च्वाइस, र फोटोजेनिक उपाधि समेत आफ्नो पक्षमा पारे ।...

Read More
स्वास्थ्य

देशभर १ सय ११ जना कोरोना संक्रमित थपिए ,४ सय १५ जना संक्रमणमुक्त

काठमाडौँ, १५ फागुन। आज देशभर १ सय ११ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय १० जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।योसंगै कुल संक्रमितको संख्या ९ लाख ७६ हजार ८ सय ८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै, आज ४ सय १५ जना...

Read More

You cannot copy content of this page