Layout A (with pagination)

राजनीति

सप्तरीमा नेपाल परिवार दलको दुई स्थानीय तहमा सर्वसम्मत उम्मेदवार

राजविराज, ४ वैशाख । सप्तरीमा नेपाल परिवार दलले दुई पालिकामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।राजविराज नगरपालिकाको प्रमुखमा धिरेन्द्र कुमार दास र महादेवा गाउँपालिका अध्यक्षमा शिव प्रसाद मण्डललाई उम्मेदवार बनाउने भएको हो ।नेपाल परिवार दल जिल्ला समिति सप्तरीका अध्यक्ष...

Read More
राजनीति

चुनावी प्रचार प्रसारमा प्रेस चौतारी नेपाल सप्तरी शाखाको भुमीका रहने

डम्बर राई / कञ्चनरुप, बैशाख ४ गते । प्रेस चौतारी नेपाल सप्तरी शाखाले मधेश प्रदेश चुनाव प्रचार प्रसार रणनीतिमा महत्वपूर्ण भुमिका खेल्ने भएको छ ।यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेलाई मधेश प्रदेशमा अग्रस्थानमा ल्याउन शाखाले शनिवार यस्तो निर्णय गरेको...

Read More
समाचार

अधर्मीहरुले देशको अस्तित्वलाई संकटमा पारे : पूर्व एआईजी तिमिल्सिना

बृजमान तामाङ / राजविराज, ३ बैशाख । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानका राष्ट्रिय सह संयोजक एवम पूर्व प्रहरी एआईजी कल्याण तिमिल्सिनाले अधर्मीहरुले देशको अस्तित्व संकटमा पारेको आरोप लगाएका छ्न । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित प्रबुद्ध नागरिक...

Read More
खेलकुद

उदयपुरलाई हराउँदै मदन भण्डारी स्मृति गोल्ड कप फुटबलको उपाधि सिरहाले जित्यो

कञ्चनरुप (सप्तरी), २ वैशाख । गाइघाट फुटबल क्लब उदयपुरलाई हराउँदै मदन भण्डारी स्मृति गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सहलेस फुटबल क्लब सिरहाले चुमेको छ ।उपाधिको लागि शुक्रबार सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुर स्थित सहित स्मृति रंगशाला खेल मैदानमा भएको फाइनलमा गाइघाट फुटबल क्लब...

Read More
समाज

साढे चार लाख जरिवाना नतिरी बैकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी, १ वैशाख । बैकिङ्ग कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।सप्तरीको रुपनी गाउँपालिका–२ का ३५ वर्षीय इन्द्रनारायण साहलाई बुधबार गाउँघरमै लुकिछिपी बसेको अबस्थामा पक्राउ गरिएको हो । उनी साढे चार लाख जरिवाना नतिरेर फरार रहेका थिए ।काठमाडौं महानगरपालिका–९ गौशाला...

Read More

You cannot copy content of this page