फत्तेपुर । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा जारी मदन भण्डारी स्मृति फुटबल प्रतियोगिताको सोमबार भएको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक सप्तरीले एपिएफ फुटबल क्ल्ब महोत्तरीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।सहिद स्मृति खेलमैदान फत्तेपुरमा सम्पन्न अन्तिम क्वाटर फाइनल खेलमा आयोजक...
Layout A (with pagination)
कञ्चनरुप, २८ चैत । नेपाल पत्रकार महासंघ सप्तरी शाखाको आयोजना तथा कञ्चनरुप नगरपालिकाको सहयोगमा सोमबार रुपनगर नन्दराज संग्रौला क्याम्पस कञ्चनरुप १२ रुपनगरमा तीन दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले तालिममा सिकेका कुरालाई गहन...
कञ्चनरुप, २७ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलको उपाधी वडा नम्बर ५ ले हात पार्न सफल भएको छ।आइतबार बरमझियाको खेल मैदानमा भएको फाइनल खेल कञ्चनरुप नगरपालिकाको वडा नम्बर ५ र ८ बीच भएको थियो । खेल शुरु भएको १२ औं मिनेटमा वडा नम्बर ५ का...
खगेन्द्र कार्की / फत्तेपुर, २७ चैत । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आयोजित मदन भण्डारी स्मृति फुटबल प्रतियोगिताको तेस्रो दिन आइतवार भएको क्वाटर फाइनल खेलमा सहलेस फुटबल क्लब सिरहाले दमक फुटबल एकेडमी झापालाई हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।सहिद स्मृति खेलमैदान फत्तेपुरमा सम्पन्न...
फत्तेपुर (सप्तरी) । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा आयोजित मदन भण्डारी स्मृति फुटबल प्रतियोगिताको दोस्रो दिन शनिवार गाइघाट फुटबल क्लब उदयपुर विजयी भएको छ ।गाइघाट फुटबल क्लब उदयपुर र डागिहाट फुटबल क्लब बीच भएको खेलमा दुबै टिमले निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेपछि पेनाल्टी सुट...







