Layout A (with pagination)

समाज

म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा मण्डल पक्राउ

सप्तरी, १७ चैत । सप्तरी प्रहरीले म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना युवकलाई पक्राउ गरेको छ ।सप्तरीको महदेवा गाउँपालिका वडा नम्वर २ का २३ वर्षीय अरबिन्द कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।मण्डलले म्यादी प्रहरीमा जागिर लगाई दिन्छु भन्दै विभिन्न...

Read More
खेलकुद

प्रथम कञ्चनरुप मेयर कप फुटबल प्रतियोगिता : दोस्रो दिन ट्राइवेकरमा वडा नम्बर ७ विजयी

कञ्चनरुप, १६ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको दोस्रो दिन बुधवार वडा नम्बर ७ विजयी भएको छ ।कञ्चनरुप नगरपालिकाको वडा नम्बर ४ र ७ बीच भएको खेलमा दुबै टिमले खेल अवधिभर कुनै पनि गोल गर्न नसकेपछि ट्राइवेकरमा वडा नम्बर ७ विजयी भएको हो ।वडा नम्बर ७...

Read More
शिक्षा

शिक्षक सेवा आयोगको परीक्षा हलमा जाँदा मोबाइल फोन बोक्न नपाउने

काठमाडौं । विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान शिक्षक सेवा आयोगले सूचित गरेको छ ।आयोगले विद्यालय तहका माध्यमिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल...

Read More
समाज

सामाजिक सञ्जालको असरबारे विद्यार्थीहरुलाई अभिमुखिकरण

राजविराज, चैत १५ गते । सप्तरीको राजविराज नगरपालिका–५ स्थित पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालय राजविराजमा मंगलवार सामाजिक सञ्जालले बिद्यार्थीमा पारेको असर सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको आयोजना, नगरस्तरीय मानव अधिकार...

Read More
अर्थतन्त्र

अब हाम्रै कञ्चनरुप बेरियरमा बजाज सोरुम खुल्यो

कञ्चनरुप, १५ चैत । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ बेरियरमा मंगलवार बजाज सोरुमको उद्घाटन भएको छ । नगर प्रमुख बसन्त कुमार मिश्रले रिबन काटेर सोरुमको उद्घाटन गर्नुभएको थियो ।उद्घाटन गर्दै नगर प्रमुख मिश्रले व्यापारीका लागि आफ्नो व्यापार गर्न यस नगरपालिकामा शान्त वातावरण रहेकाले...

Read More

You cannot copy content of this page