कञ्चनरुप, १८ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको चौथो दिन शुक्रवार वडा नम्बर ८ विजयी भएको छ ।कञ्चनरुप नगरपालिकाको वडा नम्बर ८ र १० बीच भएको खेलमा दुबै टिमले खेल अवधिभर कुनै पनि गोल गर्न नसकेपछि ट्राइवेकरमा वडा नम्बर ८ विजयी भएको हो ।वडा नम्बर ८...
Layout A (with pagination)
कञ्चनरूप (सप्तरी), १८ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाको आयोजनामा शुक्रबारबाट कञ्चनरुप २ स्थित कबडहलमा खुल्ला मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नगर प्रमुख बसन्त कुमार मिश्रले रेफ्रि सन्तोष कटुवाललाई कक र व्याट हस्तान्तरण गरेर खेलको उद्घाटन गर्नुभएको थियो ।सप्तरी र उदयपुर...
सप्तरी, १८ चैत । सप्तरीमा बिहीबार साँझ टिप्परले बोलेरोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।मृत्यु हुनेमा बोलेरो चालक जिल्लाको बोदे बरसाइन नगरपालिका–५ का २६ वर्षीय शिवराज यादव रहेका छन । गम्भीर घाइते भएका यादवलाई उपचारको लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको...
कञ्चनरुप, १७ चैत । सप्तरीको कञ्चनरुप नगरपालिकाद्वारा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको तेस्रो दिन बिहिवार वडा नम्बर ९ विजयी भएको छ ।कञ्चनरुप नगरपालिकाको वडा नम्बर २ र ९ बीच भएको खेलमा पहिलो हाफको २ मिनेटमा वडा नम्बर ९ का जर्सी नम्बर १२ का सुजन भुजेलले १ गोल गरे भने २१ मिनेटमा वडा २...
कञ्चनरुप (सप्तरी) । सप्तरीको सप्तकोशी नगरपालिकाबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन । पक्राउ पर्नेमा जिल्लाको सप्तकोशी नगरपालिका वडा नम्बर १ का २० वर्षीय सुजन नेपाल रहेका छन ।बुधवार प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले सप्तकोसी नगरपालिका–९ स्थित बस पार्कबाट नेपाललाई...







