Layout A (with pagination)

समाचार

सामाजिक विकास शाखाद्वारा ४८ जना बालबालिकाहरुलाई स्टेशनरी सामान वितरण

उत्तम आचार्य – कञ्चनरुप (सप्तरी) । कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा कञ्चनपुर सप्तरीले विपन्न बालबालिकाहरुलाई स्टेशनरी सामान वितरण गरेको छ ।मंगलबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी विपन्न बालबालिकाहरुलाई स्टेशनरी सामान वितरण गरिएको हो । नियमित रुपमा विद्यालय जाने ...

Read More
समाचार

सप्तरी प्रशासनद्वारा कोरोना नियन्त्रण तथा रोकथामका लागि १५ बुँदे निर्देशन जारी

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि १५ बुँदे निर्देशन जारी गरेको छ ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठक र मन्त्रिपरिषदको बैठकबाट भएको निर्णयअनुसार गृह मन्त्रालयले पठाएको निर्देशन अनुसार सो जारी गरिएको हो...

Read More
स्वास्थ्य

सप्तरीमा आज तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि

कञ्चनरुप (सप्तरी) । सप्तरीमा आज तीन जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेमा राजविराज नगरपालिकाका २ र डाकनेश्वरी नगरपालिका १ गरी तीन जनामा संक्रमण पुष्टि भएको हो ।राजविराज वडा नम्वर ६ का ६० वर्षीय र वडा नम्वर ८ का २० वर्षीय पुरुष तथा डाकनेश्वरी वडा नम्बर ३...

Read More
शिक्षा समाज

सुन्दरी राष्ट्रिय आधारभूत विद्यालय रघुनाथपुरको दुई कोठे ट्रस ब्लकको शिलान्यास

कञ्चनरुप (सप्तरी) । सुन्दरी राष्ट्रिय आधारभूत विद्यालय कञ्चनरुप -९ रघुनाथपुरको दुई कोठाको ट्रस ब्लकको शिलान्यास भएको छ ।मंगलवार कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले एक कार्यक्रमबीच दुई कोठे भवनको शिलान्यास गर्नुभएको हो ।शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख मिश्रले...

Read More
स्वास्थ्य

नेपालमा आज थप १ हजार ७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा गत २४ घण्टामा ८७३८ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा १७३६ संक्रमित भएका छन् । यो सँगै संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।निको हुनेको संख्या २ सय ५१ रहेको मन्त्रालयको भनाइ छ । निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । ९८ प्रतिशतसम्म निको हुने दर रहेकोमा...

Read More

You cannot copy content of this page