काठमाडौँ । नेपालमा आज थप ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लिएको जानकारी अनुसार १० हजार ९३ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ५ सय ६६ जना र ५ हजार ५ सय १८ नमुनाको एन्टीजेन परीक्षण गर्दा ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।आज कोरोना...
Layout A (with pagination)
डम्बर राई / कञ्चनरुप, साउन ३२ गते । राष्ट्रिय सभा सांसदीय दलका नेता माननिय सुमनराज प्याकुरेलले जनताका यावत समस्यालाई समाधान गराउँन विभिन्न काल खण्डमा हामीले ठुलो संघर्ष गर्दै आएको भन्नुभयो । हाम्रो लडाईबाट शिक्षा, स्वास्थ्य लगायतका जनतालाई नभई नहुने क्षेत्रमा परिवर्तन आएकाछन् नेता...
जनकपुर । प्रहरीले लागुऔषध एक क्वीन्टल गाँजासहित जनकपुरबाट एक जनालाई पक्राउ गरेको छ ।बा ५ च १४० नम्बरको पिककप भ्यानमा लुकाइँ छिपाइ ल्याउँदै गरेको अवस्थामा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ का ३५ वर्षीय वीरबहादुर बलोनलाई गाँजासहित पक्राउ गरिएको हो ।प्रहरीले जनकपुर उपमहानगरपालिका...
कञ्चनरुप । सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रवाट अबैध स्याउ सहित एक जना तस्करलाई पक्राउ गरेको छ ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १२ स्थित दुई वटा ठेलामा सामान लोड गरी लादै गरेको अवस्थामा प्रहरी टोलीले ८५ कार्टुन स्याउसहित सोही ठाउँका ४० वर्षीय शिवम...
उदयपुर । उदयपुर प्रहरीले त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षिय कृशला चौधरीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङगा नगरपालिका १ का २७ वर्षीय उचित लाल सदा र सोहि ठाउँका २३ वर्षीय विषे सदा रहेका छन् । आफ्नो घरवार विगारिदिएको बदला स्वरुप...



