उदयपुर । उदयपुर प्रहरीले त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षिय कृशला चौधरीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरुङगा नगरपालिका १ का २७ वर्षीय उचित लाल सदा र सोहि ठाउँका २३ वर्षीय विषे सदा रहेका छन् । आफ्नो घरवार विगारिदिएको बदला स्वरुप...
Layout A (with pagination)
राजविराज , साउन ३२ गते । नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल किसान महासंघ सप्तरीले भुमि सम्बन्धि समस्या समाधान आयोग पुनबहालीको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई हस्ताक्षर संकलन गरि पठाइएको छ।महासंघको केन्द्रिय सदस्य तथा जिल्ला कमिटी संयोजक राजाराम यादवको...
कञ्चनरुप । सप्तरीमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।मृत्यु हुनेमा सुरुंगा नगरपालिका वडा नम्बर २ की ५८ वर्षीया महिला र बिष्णुपुर गाउँपालिका वडा नम्बर ६ बस्ने ६० वर्षीय पुरुष रहेका छन् ।महिलामा साउन २५ गते...
काठमाडौं । नेपालमा आज थप २ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार ८८ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ९३ जना र ४ हजार १८ नमुनाको एन्टीजेन परीक्षण गर्दा ४ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।आज १ हजार ८ सय ६७...
शिव आचार्य / फत्तेपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए पछि निवर्तमान ओलि सरकारको पालामा गठन भएको भूमी सम्बन्धि समाधान आयोग खारेजी गरे पछि आयोग पुनर्बाहालीको माग गर्दै सप्तकोसी नगरपालिकामा अखिल नेपाल किसान माहासंघले हस्ताक्षर अभियान चलाएको छ।अखिल नेपाल किसान...




