Layout A (with pagination)

समाज

सप्तरीको महुली स्थित पशुफर्ममा आगलागी हुँदा २० वटा गाई जले ; ६० लाख बराबरको क्षती

बृजमान तामाङ / बिरेन्द्र बजार, ६ चैत । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ स्थित कृष्णाराम बहुउद्देश्यीय पशु फार्ममा एक्कासी विद्युत सर्ट भएर शुक्रबार बिहान भीषण आगलागी हुदा ६० लाख बराबरको क्षती भएको छ ।मनोज कुमार साहले संचालनमा ल्याएको पशुफार्ममा बिहान साढे एक बजेको समयमा आगलागी...

Read More
समाज

मलेशियामा निधन भएका मण्डलको परिवारलाई आर्थिक सहयोग

रामनारायण यादव / जनकपुरधाम , चैत्र ५ गते । ‘हेल्प मधेसी’ मलेसियाले आर्थिक सहयोग गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्वर ९ का छेदु मण्डलको मलेसियामा निधन भएको छ । हिजो बुधबार मृतकका परिवारलाई २८ हजार १ सय ५१ रुपैयाँको चेक हस्तान्त्ररण गरेका छन् ।मृतक मण्डलको परिवारको आर्थिक अवस्था...

Read More
समाज

सप्तरीमा सिलिण्डर लिंक भएर आगलागी हुँदा ७० लाख बराबरको क्षति ;एक गम्भीर घाइते

कञ्चनरुप (सप्तरी) , २०७७ चैत्र ५ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा गए राति सिलिण्डर लिंक भएर आगलागी हुँदा झण्डै ७० लाख बराबरको क्षति भएको छ । आगलागीमा परेर एक गम्भीर घाइते भएका छन् ।सोही ठाउँका हरिकिशुन खंंगको घरमा राति ९ बजेतिर सिलिण्डर लिंक भएर आगलागी भएको हो । आगलागीमा...

Read More
स्वास्थ्य

कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म प्रदान गरिने

काठमाडौं, ५ चैत्र । कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो...

Read More
समाचार

प्रेस चौतारी नेपाल , शाखा सप्तरीको जिल्ला भेला यहि चैत्र १४ गते हुने

कञ्चनरुप (सप्तरी) ,चैत्र ४ गते । प्रेस चौतारी नेपाल सप्तरी शाखाले यहि चैत्र १४ गते शनिवारका दिन राजविराज स्थित अनुप दास धर्मशालामा जिल्ला भेला गर्ने भएको छ ।बुधवार चौतारीको जिम्मेवार सदस्यहरुको बैठकले जिल्ला भेला गर्न उपसमिति र आर्थिक समिति गठन गरेको छ । सुखराम यादवको संयोजकत्वमा गठित उप...

Read More

You cannot copy content of this page