Layout A (with pagination)

मधेस प्रदेश • समाचार

२ नं. प्रदेश प्रहरीद्वारा सात सय वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा

जनकपुरधाम । २ नं. प्रदेश प्रहरीले आज सात सय वटा अक्सिजन सिलिन्डर नियन्त्रणमा लिई सम्बन्धित अक्सिजन प्लान्ट उद्योग तथा अस्पताललाई हस्तान्तरण गरेको छ ।२ नम्बर प्रदेश प्रहरीको सक्रियतामा स्वास्थ्य प्रयोजन वाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले आज प्रदेश अन्तर्गतका विभिन्न उद्योग...

Read More
स्वास्थ्य

नेपालमा थप ८ हजार ८५० जनामा कोरोना संक्रमण , ४ हजार २२ जना सङ्क्रमणमुक्त

काठमाडौं । नेपालमा थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।१८ हजार ७ सय ८७ वटा आरटी पीसीआर परीक्षण गर्दा ८ हजार ७ सय ७७ जना र ५ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या ३ लाख ९४ हजार...

Read More
समाज

सप्तरीका ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु ,मृत्यु हुनेको संख्या ४८ पुग्यो

सप्तरी , २६ वैशाख । सप्तरीमा थप एक ३५ वर्षीय कोरोना संक्रमित पुरुषको गए राति मृत्यु भएको छ । जिल्लाको बोदे बरसाईन नगरपालिका १० का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।संक्रमित पुरुष यही वैशाख २२ गते बुधवार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनको गए राती उपचारकै क्रममा...

Read More
मधेस प्रदेश • समाचार

प्रदेश २ मा शनिवार ५ सय १ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । प्रदेश २ मा शनिवार ५ सय १ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ९० पुगेकोप्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार सबभन्दा बढी धनुषा र पर्सामा ११२,११२ जना , रौतहटमा ९३ जना, बारा ८०, महोत्तरी ४० जना, सप्तरी ३३, सर्लाही १७ जाना र...

Read More
प्रवास

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

काठमाडौं । अमेरिकी डिभी चिठ्ठा सन् २०२२ का लागि भरिएको नतिजा सार्वजनिक भएको छ । डीभीको नतिजा शनिवारराति सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी परेरनपरेको नतिजा वेबसाइट dvprogram.state.gov मा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा...

Read More

You cannot copy content of this page