सप्तरी , २९ फागुन । सप्तरीको राजविराजमा आजबाट प्रथम देवसुन्दर यादव स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष भारोत्तोलन प्रतियोगिता सुरु भएको छ ।सो प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले खेलाडीहरुको संरक्षण संवद्र्धनका लागि प्रदेश सरकार क्रियाशिल रहेको...
Layout A (with pagination)
सप्तरी , २८ फागुन। सप्तरी प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई १० वर्षपछि पक्राउ गरेको छ ।छिमेकी युवक अपहरण गरी १३ लाख ५ हजार रुपैयाँ फिरौती लिएका छिन्नमस्ता गाउँपालिका– १ का ४५ वर्षका भोलेन्द्र यादवलाई उनकै घरबाट पक्राउ गरेको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर...
कञ्चनरुप । सप्तरी जिल्लामा महाशिवरात्रि पर्व भगवान् शिवको पूजा आराधना गरी मनाइएको छ ।हिन्दुहरूको महान् पर्व महाशिवरात्रिका अवसरमा सप्तरी जिल्लाको विभिन्न शिवलायहरुमा आज बिहानैदेखि हिन्दु धर्मावलम्बी भक्तजनहरूको उल्लेख्य मात्रामा भिड लागेको थियो । धर्मेश्वर महादेव मन्दिर धर्मेश्वर महादेव...
उत्सव आचार्य / कञ्चनरुप , २०७७ फागुन २७ गते । सप्तरीको कञ्चनरुपमा आगलागी पिडित परिवारलाई आज बिहीवार समाजसेवी तथा नेपाली काँग्रेसका क्षेत्रिय सह–सभापति ललन प्रसाद गुप्ताले खाद्यान्न लगायतका सामाग्रीहरु सहयोग गर्नुभएको छ ।जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ४ बकालका जग्दीश साह र नारायण...
कञ्चनरुप , २७ फागुन । सप्तरीको कञ्चनरुपमा चुलोबाट अचानक आगलागि हुदा ७ लाख बरावरको क्षति भएको छ ।जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर १ बैरवामा आज बिहान १० बजे खाना पकाउने चुलोबाट अचानक आगलागि हुदा ७ लाख बरावरको क्षती भएको हो ।उक्त आगलागीमा १ लाख नगद , चामल, धान, गहुँ, लत्ताकपडा...