कञ्चनरुप , २०७७ माघ ८ गते । सप्तरीको खडक नगरपालिकास्थित हुलाकी सडकमा गए राति मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा खडक नगरपालिका–११ निवासी २१ वर्षीय मोटरसाइकल चालक सिवेन्द्र साह र पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको प्रहरी उपरीक्षक...
Layout A (with pagination)
बृजमान तामाङ / बिरेन्द्र बजार, माघ ७ गते । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको राजबिराजमा बुधबार आयोजित प्रतिनिधि सभा विघटन विरुद्ध राज रंगशालामा बिशाल बिरोध सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिमा लोकतान्त्रिक संस्कार नभएको बताए ।अध्यक्ष यादवले ओलिलाई प्रतिनिधि...
कञ्चनरुप , २०७७ माघ ७ गते । सप्तरीको रुपनगर चौकदेखि उदयपुरको शिवाई सम्मको मदन भण्डारी मार्गको निर्माण कार्य अहिले तिव्ररुपमा भइरहेको छ ।२०७५ साल फागुन १ गते राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शिलान्यास गर्नुभएको मदन भण्डारी मार्गको निर्माण कार्य तिव्ररुपमा भइरहेको कञ्चनरुप...
फत्तेपुर , माघ ७ गते । सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको सप्तकोसी नगर स्तरिय अगुवा कार्यकर्ता भेला आज बुधबार सम्पन्न भएको छ ।सप्तकोसी नगरपालिकामा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सुमनराज प्याकुरेलले वैधानिक रुपमा नेकपा...
काठमाडौं , माघ ६ गते । भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ ।भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप...