Layout A (with pagination)

राजनीति

नेकपा सप्तरीले माघ ८ गते राजविराजमा युवा भेला तथा १३ गते आमसभाको गर्ने

कञ्चनरुप , २०७७ माघ ५ गते ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सप्तरीले माघ ८ गते राष्ट्रिय युवा संघको अगुवाइमा युवा ¥याली र प्रशिक्षण कार्यक्रम तथा १३ गते राजविराजमा आमसभा हुने जानकारी दिइएको छ ।‘चलु राजबिराज, भरु राजबिराज’ नाम दिईएको जनजागरण सभा १३ गते रंगशालामा आयोजना हुने जनाईएको छ...

Read More
मधेस प्रदेश राजनीति

केपी शर्मा ओली अध्यक्ष भएको पार्टीले गरेको गतिविधी नै वैधानिक : नेता प्याकुरेल

माघ ८ गते राष्ट्रिय युवा संघको अगुवाइमा युवा ¥याली र प्रशिक्षण कार्यक्रम हुने तथा माघ १३ गते राजविराजमा आमसभा हुने राजविराज, २०७७ माघ ५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुमनराज प्याकुरेलले वैधानिक रुपमा नेकपा नफुटेको दाबी गर्नुभएको छ ।सप्तरीको राजविराजस्थित निवासमा आज...

Read More
समाचार

राजविराज जेसीजका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई ‘प्रेरणादायक तालिम’

राजविराज ,२०७७ माघ ५ गते । राजविराज जेसीजले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई ‘प्रेरणादायक तालिम’ दिएको छ ।तालिमको उद्घाटन गर्नुहुँदै राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेलले जेसीजको स्थापना, उद्देश्य र दर्शनका बारेमा जानकारी दिनुभयो । जेसीजले युवाहरुलाई विभिन्न सामाजिक तथा...

Read More
स्वास्थ्य

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको पुष्टि , दुई पुरुष र एक महिला छन्

काठमाडौं , २०७७ माघ ५ गते। नेपालमा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा परीक्षण गर्दा उनीहरूमा नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको हो ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक प्रेस...

Read More
समाज

सप्तरीमा एचआइभी एड्स संक्रमणबाट एक किशोरीको मृत्यु

सप्तरी, ५ माघ । सप्तरीमा एचआइभी एड्स संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ ।राजविराज नगरपालिका वडा नम्बर १ चनौराकी १६ वर्षीया अमैया धामीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झाका अनुसार स्वास्थ्य अवस्था गम्भिर बन्दै...

Read More

You cannot copy content of this page