कञ्चनरुप , २०७७ पुष २६ गते । सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकास शाखा , महिला तथा बालबालिका उपशाखा कंचनपुरले शनिबार अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क सहायक सामाग्रीहरु वितरण गरेको छ । राष्ट्रिय अपाङ्ग पुनरस्थापना समाज अनामनगर काठमाडौंको सहयोग र चन्द्रकिशोर कल्याणको समन्वयमा...
Layout A (with pagination)
बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले भारतीय खेलाडीलाई उछिन्दै स्वर्ण पदक जितेकी छिन् ।ढाकामा आज भएको दक्षिण एशियाली क्षेत्रको म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक प्राप्त गरेकी हुन् ।सो स्पर्धामा...
खगेन्द्र कार्की फत्तेपुर , पुष २६ गते । मनकामना बहुमुखी सहकारी संस्था फत्तेपुरको १२ औं बार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ।सप्तरीको फतेपुर,ओद्रहा,कमलपुर,पिप्रापुर्ब,कंचनपुर ,जगतपुर र धरमपुरलाई कार्यक्षेत्र बनाई २०५७ सालमा स्थापना भएको सहकारीको ४ सय ६३ जना सेयर सदस्य रहेका छन्...
बृजमान तामाङ / बिरेन्द्र बजार, २०७७ पुष २६ गते । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ स्थितमा आईतवार दुई मोटरसाइकल एक आपसमा ठोकिंदा ३ जना गम्भीर घाईते भएका छ्न ।पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको बा ३२ प ५२२९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको स ७ प...
राजविराज , ०७७ पुस २६ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामको आयोजनामा आज आइतबार राजविराजमा बालअधिकार चेतना समूहको कार्ययोजना अनुसार निबन्ध प्रतियोगिता सम्पन्न भएको छ ।स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने इएलपी...