कञ्चनरुप , पुष १५ गते । नेपाल रेडक्रस सोसाइटी सप्तरीले आज बुधबार कञ्चनरुप नगरपालिकामा कोभिड –१९ पूर्व तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत एमवास् सिसि सँगको पालिका स्तरीय बैठक तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले कोरोना भाइरसको...
Layout A (with pagination)
माध्यमिक शिक्षा परीक्षा एसइई मा समावेश हुनका लागि यस वर्षको आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार पुस १६ गतेदखि माघ २१ गतेसम्म आवेदन फारम भर्नु समय तोकिएको छ ।विगतमा साउनमै खुल्ने गरेको फारम यस पटक कोभिड–१९ महामारीका कारण पुसमा खुल्ला गरेको हो। फारम शुल्क...
स्याङ्जा, १४ पुष । स्याङ्जाबाट प्रहरीले दुई केजी गाँजा सहित एक जना मानिसलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर ३ काफलडाँडा स्थितमा बारा बेनौली गाउँपालिका २ स्थायी वतन भएका २०...
कञ्चनरुप , १४ पुष । सप्तरी समाजको अगुवाईमा मंगलबार राजविराजमा हिन्दू राष्ट्र र राजाको माग गर्दै निकाल्न लागिएको ¥याली राजनीतिक दलका युवाहरुले रोकेका छन् ।राजविराज स्थित रहेको शिब मन्दिर प्राङ्गणबाट ¥याली निकाल्न शुरु गर्नु अघि नै नेकपा, कांग्रेस र जसपाका युवाहरुले अवरोध गरेका हुन् । राजा...
सुनसरी, पुष १४ गते । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।कोशी गाउँपालिका डिा नम्बर ४ का १९ वर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।सोमवार राती ८ बजेर ३० मिनेटको समयमा जुद्धगञ्जमा रहेको मासु पसलबाट मासू किनेर फर्कदै गरेका कामतलाई जंगली...