सुनसरी, १३ बैशाख । सुनसरीको धरान उपमहानगरपालिका १३ स्थित बेवारिसे अवस्थामा भेट्टिएको स्कार्पियो गाडीबाट प्रहरीले ३ सय केजी गाँजा बरामद गरेको छ । शुक्रबार गोप्य सुचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले बाटोमा को. १ च ७३३५ नम्बरको स्कार्पियो रोकि राखेको...
Layout A (with pagination)
इलाम, १३ बैशाख । इलाममा धारिलो हतियार खुकुरी प्रहार गरि एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलामको माई नगरपालिका- ४ सिंजालीटारका ४२ बर्षीय शान्तिराम दुलाललाई खुकुरी प्रहार गरि ५२ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । ...
सप्तरी, १२ वैशाख । सप्तरी प्रहरीले १८ लाख भन्दा बढीको अबैध फलफूल र पिकअप सहित १ जनालाई नियन्त्रणमा लिएको छ । सप्तरीको बलान विहुल गाउँपालिका १ बाट फलफूल बोकेको प्र २-०१- ००१ च ०२४० नम्बरको पिकअप भ्यानसहित प्रहरीले चालकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा चालक सिरहाको लहान...
कञ्चनरूप, ११ वैशाख । सप्तरीको कञ्चनरुपमा एक पुरुष आफ्नै ओछ्यानमा मृत फेला परेका छन् । कञ्चनरूप–८ कञ्चनपुरका ४८ वर्षीय श्यामकुमार गुप्ता आफ्नै ओछ्यानमा बिहीबार बिहान मृत फेला परेका हुन् । बिहीबार बिहान १० बजे गुप्ताको छोरीले उठाउन खोज्दा उनी मृत अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय...
कञ्चनरूप, ११ बैशाख । सप्तरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुरा मल्हनियामा बिहिवार ट्याक्टर दुर्घटना हुँदा स्थानीय २१ वर्षीय ट्याक्टर चालक जितेन्द्र यादवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । ...




