Layout A (with pagination)

अर्थतन्त्र

डाक्नेश्वरीको जुडीं खोलामा सुलिस गेट सहितको वाटर ड्याम्प निर्माण कार्यको शिलान्यास

महेन्द्र सदा / पातो (सप्तरी) , चैत्र ६ गते । प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयको सहयोगमा डाक्नेश्वरी नगरपालिकाको जुडीं खोलामा सुलिस गेट सहित वाटर ड्याम्प निर्माण कार्यको आज शुक्रवार शिलान्यास गरिएको छ ।सुलिस गेट निर्माण कार्यको शिलान्यास प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य विदेश्वर...

Read More
राष्ट्रिय समाचार

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा २ हजार २ सय २७ जना उत्तीर्ण

काठमाडौं, ६ चैत्र । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा २ हजार २ सय २७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गरिने साधारण समूह, साधारण उपसमूह तर्फ सशस्त्र प्रहरी...

Read More
समाचार

ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक पक्राउ

काठमाडौं, ६ चैत । काठमाडौं महानगरपालिका २६ कान्तिपथस्थित एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक पक्राउ परेका छन् ।ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा काठमाडौं ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट...

Read More
समाज

सप्तरीको कञ्चनरुपमा ट्रकले ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालकको मृत्यु

कञ्चनरुप (सप्तरी), ६ चैत । सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.–११ स्थित पूर्व पश्चिम सडकखण्डमा आज बिहान ट्रकले ट्याक्टरलाई पछाडीबाट ठक्कर दिँदा ट्याक्टर चालकको मृत्यु भएको छ ।पूर्वबाट पश्चित तर्फ जादै गरेको ना ६ ख ३४२५ नम्बरको ट्रकले सोही दिशाबाट जादै गरेको ना ६ त ६१९९ नम्बरको ट्याक्टरलाई...

Read More
समाज

सप्तरीको महुली स्थित पशुफर्ममा आगलागी हुँदा २० वटा गाई जले ; ६० लाख बराबरको क्षती

बृजमान तामाङ / बिरेन्द्र बजार, ६ चैत । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ स्थित कृष्णाराम बहुउद्देश्यीय पशु फार्ममा एक्कासी विद्युत सर्ट भएर शुक्रबार बिहान भीषण आगलागी हुदा ६० लाख बराबरको क्षती भएको छ ।मनोज कुमार साहले संचालनमा ल्याएको पशुफार्ममा बिहान साढे एक बजेको समयमा आगलागी...

Read More

You cannot copy content of this page