काठमाडौं , चैत्र ३१ गते । नेपालमा आज थप ५ सय १७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ४ सय ६० जना तथा ८ सय १७ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ५७ जना गरी जम्मा ५ सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...
Layout A (with pagination)
काठमाडौं । कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिनुभएको हो ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको...
बृजमान तामाङ / बिरेन्द्र बजार, ३० चैत । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको ईटहर्वा बजार ब्यबस्थापन समिति सितापुर कलौनीको अध्यक्षमा मिलन चौधरी चयन भएका छ्न ।बजार ब्यबस्थापन समितिको तेश्रो बार्षिक साधारणसभाले चौधरीको नेतृत्वमा ८ सदस्य समिती गठन गरेको हो । गठित समितीका...
खगेन्द्र कार्की / फत्तेपुर , चैत्र ३० गते । सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका फत्तेपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी उपशाखा सप्तकोसी ओद्राहाको आयोजना र रेडक्रस सोसाइटी राजबिराज शाखाको प्राबिधिक सहयोगमा सोमबार सप्तकोशी नगरपालिका १ फत्तेपुरमा रक्तदान कार्यक्रम...
डम्बर राई – उत्तम आचार्य / कञ्चनरुप (सप्तरी) , ३० चैत । दलित गरिब र विपन्न वर्गको सेवा सुविधालाई मध्यनजर गरेर सप्तरीको कञ्चनरुप नगरपालिकाले वडा नं. ९ स्थित रघुनाथपुरमा विधिवत रुपमा आधारभूत प्राथमिक स्वास्थ्य केन्द्र उद्घाटन गरेको छ ।सोमवार नगर प्रमुख बसन्त कुमार मिश्रले केन्द्रको...






