Layout A (with pagination)

शिक्षा

लक्ष्मीनारायण माध्यमिक विद्यालय वैरवाद्वारा दलित तथा छात्रा छात्रवृत्ति वितरण

कञ्चनरुप ,२०७८ वैशाख १ गते ।लक्ष्मीनारायण माध्यमिक विद्यालय कञ्चनरुप १ वैरवा सप्तरीले मंगलवार शैक्षिक वर्ष २०७७ को दलित तथा छात्रा छात्रवृत्ति वितरण गरेको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले रोजगारमूलक प्राविधिक शिक्षा आजको आवश्यक्ता रहेकोले त्यसतर्फ सबैको ध्यान जान...

Read More
कृषि

कृषि सम्बन्धि अभिमुखिकरण गोष्ठि तथा कृषि समूह गठन कार्यक्रम सम्पन्न

कञ्चनरुप , चैत्र ३१ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको आयोजनामा मंगलवार वडा नम्बर ८ मा कृषि सम्बन्धि अभिमुखिकरण गोष्ठि तथा कृषि समूह गठन कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले नेपाल एक कृषि प्रधान देश भएकोले कृषि क्षेत्रको विकास नभएसम्म र किसानहरु...

Read More
मधेस प्रदेश • समाचार

सप्तरी सहित प्रदेश २ मा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि ; पर्साका ३८ जनामा

सप्तरी , चैत ३१ गते । सप्तरी सहित प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न ठाउँमा रहेको कोरोना प्रयोगशालामा १ सय २५ जनाको परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो ।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा २६ वटा परीक्षण गर्दा १२ जना ...

Read More
समाज

बर्दिबासमा साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु ;एकजना गम्भीर घाइते

बर्दिबास , ३१ चैत्र । बर्दिबासमा मंगलबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा सुनसरीको कालेपोखरी गाउँपालिकाका ३० वर्षीय नरेन्द्र दुलाल रहेका छन । सोही मोटरसाइकलको पछाडि सवार २७ वर्षीय केदार वास्तोला गम्भीर घाइते भएका छन्...

Read More
धर्म संस्कृति

कोरोनाको कहर बिच लाग्दै अग्नीसाईर मेला, स्वस्थ्य मापदण्ड अनिवार्य पालना गर्न गाउँपालिकाको आग्रह

बृजमान तामाङ / बिरेन्द्र बजार, ३१ चैत । नयाँ वर्ष अर्थात वैशाख १ गतेका दिन लाग्ने अग्नीसाईर मेला कोरोनाको कहरका बीच पनि लाग्ने भएको छ ।सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको अग्नीसाईर मेला कोरोना संक्रमणका जोखिम बीच पनि लाग्ने भएको हो । प्रत्येक वर्ष वैशाख १ गते लाग्दै...

Read More

You cannot copy content of this page