Layout A (with pagination)

समाज

मानव सेवा आश्रम विराटनगरद्वारा सडक मानवको उद्धार गरी परिवारसँग पुनरमिलन

उत्सव आचार्य कञ्चनरुप (सप्तरी), चैत्र ७ गते । मानव सेवा आश्रम विराटनगर शाखाले सप्तरीको कञ्चनरुप नगरपालिका– ८ कंचनपुरका बब्लु चौधरीलाई पुनरमिलन गराएको छ ।परोपकारी नेपाली मनहरुको मुठ्ठि मुठ्ठिको सहयोगमा सञ्चालित मानव सेवा आश्रम (मानवता प्रवद्धन महाअभियान) ले शुक्रबार राती चौधरीलाई पुनरमिलन...

Read More
समाचार • समाज

आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने

काठमाडौं , ७ चैत्र । नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ ।बानेश्वर वितरण केन्द्रले कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको...

Read More
समाज

सप्तरीमा अवैध लागूऔषध सहित एक पक्राउ

कञ्चनरुप (सप्तरी) , चैत ६ गते । सप्तरीमा अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा राजविराज नगरपालिका १ का रमेश कुमार दास रहेका छन । उनलाई प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुराबाट अवैध लागूऔषध सहित पक्राउ गरेको हो ।दासको साथबाट ५१ एम्पुल लेजिसिक , ५१ एम्पुल...

Read More
अर्थतन्त्र

डाक्नेश्वरीको जुडीं खोलामा सुलिस गेट सहितको वाटर ड्याम्प निर्माण कार्यको शिलान्यास

महेन्द्र सदा / पातो (सप्तरी) , चैत्र ६ गते । प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयको सहयोगमा डाक्नेश्वरी नगरपालिकाको जुडीं खोलामा सुलिस गेट सहित वाटर ड्याम्प निर्माण कार्यको आज शुक्रवार शिलान्यास गरिएको छ ।सुलिस गेट निर्माण कार्यको शिलान्यास प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य विदेश्वर...

Read More
राष्ट्रिय • समाचार

सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा २ हजार २ सय २७ जना उत्तीर्ण

काठमाडौं, ६ चैत्र । सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा २ हजार २ सय २७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गरिने साधारण समूह, साधारण उपसमूह तर्फ सशस्त्र प्रहरी...

Read More

You cannot copy content of this page