सप्तरी , २ फागुन २०७७ । आज फेव्रुअरी १४ अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे) विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी मनाइँदै छ ।विशेषगरी युवापुस्तामा लोकप्रिय प्रणयदिवस अर्थात भ्यालेन्टाइन डेमा विश्वभर नयाँ प्रेमी प्रेमिकाले एक अर्कालाई प्रेम प्रस्ताव गरी मनाउने गरिन्छ ।प्रणय दिवसको...
Layout A (with pagination)
राजविराज, फागुन १ गते । राष्ट्रिय दलित मुक्ती जागरण अभियानका पूर्वी संयोजक राजेश विद्रोहीले दलित समुदायलाई राजनीतिक दलहरुले अहिलेसम्म भोट बैंकको रुपमा प्रयोग मात्र गर्दैआएकोले यस विषयमा आफै गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएका छन् ।सप्तरीको राजविराजमा शनिवार सामाजिक न्याय, मुक्ती र...
कञ्चनरुप , फागुन १ गते । खेलकुदको विकास बिना राष्ट्र अगाडि बढ्न नसक्ने भएकाले खेलकुदको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने १२ नम्बर वडाका वडा अध्यक्ष देवी बहादुर खत्रीले बताउनुभयो ।सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रुपनगर चौकमा आज शनिवार रुपनगर चौक बजार व्यवस्थापन समितिद्वारा आयोजित...
पोखरा । पोखरामा जारी प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । आज पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनल खेलमा एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधी जितेको हो । पुलिसले पहिलो सेटमा एपिएफलाई २५-२२, दोस्रो...
बुटबल, १ फागुन – बुटवलमा नेकपाको बृहत जनसभा सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुन्न लाखौं जनसमुदाय सिद्दिश्वर मैदानमा उपस्थित भएका थिए ।








