Layout A (with pagination)

समाचार

भागरथीको न्यायको माग गर्दै राजविराजमा दीप प्रज्वलन

राजविराज ।फाल्गुण ३ गते ।भागरथी भट्टलाई न्यायको माग गर्दै राजविराजमा सोमबार दीप प्रज्वलन गरिएको छ ।बैतडीको दोगडाकेदार नगरपालिका वडा नम्वर ७ की १७ वर्षीया भागरथी न्याय दे भन्दै सप्तरी सदरमुकाम राजविराज स्थित गजेन्द्र चौकमा महिला सचेतना समाजका पदाधिकारीहरुले दीप प्रज्वलन गरेका हुन् ।माघ २१...

Read More
शिक्षा

महेन्द्र जनता माध्यमिक विद्यालय घोघनपुर वलुवाद्वारा छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

उत्सव आचार्य / कञ्चनरुप , २ फागुन २०७७ । आर्थिक उन्नतीका लागि शिक्षा आवश्यक रहेकाले शिक्षाको विकासका लागि सबै एकजुट भएर लाग्नु पर्ने कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्त कुमार मिश्रले बताउनुभयो ।आइतवार सप्तरीको महेन्द्र जनता माध्यमिक विद्यालय कञ्चनरुप ६ घोघनपुर वलुवाद्वारा आयोजित...

Read More
समाचार

विपद तथा जलवायु उत्थानशिल कार्ययोजना तथा तयारी कार्यशाला गोष्ठि सम्पन्न

कञ्चनरुप , २ फागुन २०७७ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ स्थित धारापानी सामुदायिक भवनमा संकटासन्नता जोखिम मुल्याङ्कन तथा स्थानिय विपद तथा जलवायु उत्थानशिल कार्ययोजना तथा तयारी कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।आइतवार कञ्चनरुप नगरपालिका र तिरहुत गाउँपालिकाको आयोजनामा भएको गोष्ठिमा...

Read More
समाचार

तेह्रथुममा लडेर एक वृद्धाको मृत्यु

तेह्रथुम , फागुन ०२ गते । तेह्रथुममा लडेर एक वृद्धाको मृत्यु भएको छ । लालिगुरास ५ स्थितमा बस्ने ७३ वर्षीया मंगलमाया लिम्बुको लडेर मृत्यु भएको हो ।आज रातीको समयमा लालिगुरास स्थितमा रहेको पात्ले डाँडामा मंगलमायाको लडेर मृत्यु भएको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय बसन्तपुरमा जानकारी...

Read More
समाचार

बुढानिलकण्ठबाट दुई थान भालुको पित्तसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं प्रहरीले भालुको पित्तसहित एक व्यक्तिलाई पक्राउ गरेको छ ।बुढानिलकण्ठ एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित भालुको पित्त अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको...

Read More

You cannot copy content of this page