खगेन्द्र कार्की / सप्तकोसी । सप्तरीको सप्तकोसी नगरपालिकामा डेंगुका बिरामी बढ्न थाले पछि लामखुट्टेको लार्भा नस्ट गर्ने अभियान शुरु गर्ने भएको छ ।सप्तकोसी...
ताजा समाचार
सर्लाही । बहिरा विकास संघ सर्लाहीको अध्यक्षमा सुमन लामा चयन हुनुभएको छ । संघको शुक्रबार सम्पन्न भएको १८ औं वार्षिक साधारण सभा तथा ६ औं अधिवेशनले लामाको...
कञ्चनरुप , ३२ श्रावण । पछिल्लो समय कोशी प्रदेश सहित देशका विभिन्न भागमा देखा परिरहेको डेंगु रोगको संक्रमण सप्तरीको कञ्चनरुप नगरपालिकामा पनि डेंगुका बिरामी...
कञ्चनरुप, ३१ श्रावण । सप्तरीको कञ्चनरुपमा एक युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।कञ्चनरुप नगरपालिका ४ कविलासाका रामदेव मण्डलको छोरा घनश्याम मण्डलको शव...
खगेन्द्र कार्की / फत्तेपुर । जनता समाजवादी पार्टीले बुधबार सप्तकोसी नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । जसपा पार्टीले नगर भित्र उठेका विभिन्न समस्याहरु प्रती...
उदयपुर । उदयपुरमा भैंसी चोरीको आरोपमा एक भारतीय नागरिक भैंसीसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको मधुवनीग्राम पञ्चायत लालमनियाथाना लौकाह २ का ३० वर्षीय...
राजविराज, ३१ साउन । सप्तरीको विष्णुपुर गाउँपालिकाका सूचना प्रविधि अपरेटर र लेखापाल घुस रकमसहित आज पक्राउ परेका छन्। पक्राउ पर्नेमा गाँउपालिकाका कम्प्युटर...
सप्तरी । राष्ट्रिय मानव अधिकार आयोगले सप्तरीमा मानव अधिकारकर्मी तथा पत्रकार मनोहर पोखरेलमाथि भएको कुटपिटको घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग...
काठमाडौं, ३० साउन । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । डिजेल प्रतिलिटर ५ र मट्टितेल प्रतिलिटर १४ रुपियाँले वृद्धि भएको निगमले जनाएको छ...
सप्तरी, ३० साउन । सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापाको सरुवा भएको छ । प्रेस स्वतन्त्रता विरोधी उर्दी जारी गरेपछि विवादमा मुछिएका सिडिओ थापा...