कञ्चनरुप , माघ २३ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–४ स्थित मालपोत (नापी) कार्यालयका निमित्त कार्यालय प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ...
कञ्चनरुप, माघ २३ गते । सप्तरीमा घुर ताप्दै गरेकी एक वृद्धाको जलेर मृत्यु भएको छ । जाडो भएका कारण घुर ताप्ने क्रममा सुरुङ्गा नगरपालिका–२ हरदियाका...
काठमाडौं । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सत्तारुढ नेकपा ओली समूहले मध्यावधि चुनाव तोकिएकै मितिमा हुने उद्घोषसहित देशभर...
काठमाडौं । पुष्पकमल–माधव समूहको बन्दको प्रभाव काठमाडौं उपत्यकामा खासै परेको छैन ।विहान केही समय सार्वजनिक यातायात र पसलहरु बन्द रहेपनि विस्तारै पसल...
कञ्चनरुप , माघ २१ गते । सप्तरीमा सशस्त्र प्रहरीले ४१ किलो गाँजा बरामद भएको छ ।हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ सकरदहीमा परालको थुप्रोमा...
कञ्चनरुप, माघ २१ गते । सप्तरीमा मोटरसाइकल र बोलेरो एक आपसमा ठोकिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको...
बिरेन्द्र बजार, माघ २१ गते । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा बुधबार तामाङ समुदायको साँस्कृतिक चार्ड सोनाम ल्होछार मनाउन खर्च बितरण गरिएको...
श्रृङ्गारमा चोलीकोसमाजमा बोलीकोर बन्दुकमा गोलीको धेरै महत्त्व हुन्छ।बिहेका दुलाकोभान्सामा चुलाकोर घरमा ठुलाको धेरै महत्त्व हुन्छ।पुजामा थालीकोखुशीमा...
डम्बर राई / कञ्चनरुप सप्तरी , माघ २० गते । विश्व सिमसार दिवसको अवसरमा सप्तरीको कञ्चनरुप नगरपालिका ६ स्थित थारु साँस्कृतिक संग्राहालयमा सिमसार क्षेत्र...
बृजमान तामाङ / बिरेन्द्र बजार, माघ २० गते । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ११ स्थित खैजनपुर भजकामा मंगलबार प्रथम पचशिल्ड प्रतियोगिता शुरु भएको...



