समाज

स्याङ्जाबाट दुई केजी गाँजा सहित एक जना पक्राउ

स्याङ्जा, १४ पुष । स्याङ्जाबाट प्रहरीले दुई केजी गाँजा सहित एक जना मानिसलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट...

राजनीति

सप्तरीको राजविराजमा राजावादीको जुलुसमा राजनीतिक दलका युवाहरुको अवरोध

कञ्चनरुप , १४ पुष । सप्तरी समाजको अगुवाईमा मंगलबार राजविराजमा हिन्दू राष्ट्र र राजाको माग गर्दै निकाल्न लागिएको ¥याली राजनीतिक दलका युवाहरुले रोकेका...

कोशी प्रदेश समाज

कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सुनसरी, पुष १४ गते । सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।कोशी गाउँपालिका डिा नम्बर ४ का १९ वर्षीय मोती कामतको...

मधेस प्रदेश समाचार

सप्तरीमा ०७६ पुष १७ गतेदेखि ०७७ पुस १३ गतेसम्म इन्सेकमा १३० घटना अभिलेख

सप्तरी , १४ पुष । मानवअधिकार वर्षपुस्तकको पूर्व समीक्षा तथा जिल्लाको मानवअधिकारको अवस्थासप्तरीमा २०२० जनवरीदेखि डिसेम्बरसम्म अर्थात ०७६ पुष १७...

समाज

भारदहमा ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार एक किशोरीको मृत्यु

कञ्चनरुप , पुष १३ गते । सप्तरीको भारदहमा तेल ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार एक किशोरीको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका...

स्वास्थ्य

सप्तरीको कञ्चनरुपमा मानसिक स्वास्थ्य सम्बन्धि ६ दिने आधारभूत तालिम सुरु

कञ्चनरुप , पुष १३ गते । सप्तरीको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले आज सोमबारबाट छ दिने मानसिक स्वास्थ्य सम्बन्धि आधारभूत तालिम सुरु गरेको छ...

समाज

सप्तरीमा मिलको फित्तामा कपाल बेरिएर १७ वर्षीया युवतीको मृत्यु

कञ्चनरुप, पुष १३ गते । सप्तरीमा मिलको फित्तामा कपाल बेरिएर एक युवतीको मृत्यु भएको छ ।अग्नीसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर ६ रतवालाका राजदेव...

स्वास्थ्य

तीन दिने सूक्ष्म योजना तयारी तथा पूर्ण खोप सुनिश्चितता सम्बन्धी प्रशिक्षण सम्पन्न

कञ्चनरुप , पुष १२ गते । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले आज आइतबार कञ्चनरुप नगरपालिकामा सूक्ष्म योजना तयारी तथा पूर्ण खोप सुनिश्चितता सम्बन्धी तीन...

खेलकुद

युथ क्रिकेट एकेडेमी र इजिवल्र्ड ईन्जीनियरिंग फाईनलमा भिडने

राजबिराज ।राजबिराज स्पोर्टस क्लबको आयोजना तथा सप्तरी क्रिकेट संघसंगको सहकार्यमा संचालित राजबिराज क्रिकेट लिग अन्र्तगत शनिवार सम्पन्न सेमिफाईनल खेलमा...

समाचार

दुई दिने लैङ्गिक हिंसा बिरुद्धको सचेतनामूलक अभिमूखिकरण सम्पन्न

उत्सव आचार्यसप्तरी, ११ पुष । सप्तरीको कञ्चनरुप नगरपालिका सामाजिक विकाश शाखा महिला तथा बालबालिका उप–शाखाले आज दुई दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान...

You cannot copy content of this page