काठमाडौं । काठमाडौं उपत्यकामा चिसो बढ्दै गएको छ । आज बिहान काठमाडौंको तापक्रम दुई डिग्री मापन गरिएको छ ।
मौसमविद् सजिना शाक्यका अनुसार यो वर्षको सबैभन्दा न्यूनतम तापक्रम मापन आजै गरिएको छ । पछिल्ला केही दिन लगातार तापक्रम घट्ने क्रम जारी रहेको छ । उनका अनुसार बिहान पौने सातबजे मापन गरिएको तापक्रममा अहिले केहीबेरपछि घटबड हुन पनि सक्नेछ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment