सप्तरी , माघ ५ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार मध्यरातिदेखि लागू हुने गरी आयल निगमले पेट्रोल, डिजेल , मट्टीतेलमा २/२ रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो ।
मृल्यवृद्धिसँगै पेट्रोलको मूल्य ११० पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य ९३ कायम भएको निगमले जनाएको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत रहेको जनाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment