समाचार समाज

खोटाङमा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु

खोटाङ, फागुन ४ गते । खोटाङमा ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा खोटाङ खोटेहाङ १ स्थितमा बस्ने १९ वर्षीय संजिव खड्का रहेका छन ।
आज विहान पौने १० बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी २ अल्छेढुङगा स्थितमा को २ त ८५७९ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा सोही ट्याक्रमा रहेका खड्कालाई ट्याक्टरले किच्दा उनको घटनास्थलमानै मृत्यु भएको भनि स्थानीयले जिल्ला प्रहरी कार्यालय खोटाङमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page