कञ्चनरुप , २७ फागुन । सप्तरीको कञ्चनरुपमा चुलोबाट अचानक आगलागि हुदा ७ लाख बरावरको क्षति भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर १ बैरवामा आज बिहान १० बजे खाना पकाउने चुलोबाट अचानक आगलागि हुदा ७ लाख बरावरको क्षती भएको हो ।
उक्त आगलागीमा १ लाख नगद , चामल, धान, गहुँ, लत्ताकपडा, भाँडाकुडा र खाट चौकी जलेर नष्ट भएको पिडीत दुःखनी देवी बैधले बताउनुभयो ।
घरमा कोही पनि नभएका कारण खाद्यान्न , लत्ताकपडा लगायत जलेर नष्ट भएको स्थानीय अर्जुन पजियारले जानकारी दिनुभयो ।
स्थानीय , प्रहरी र नगरपालिकाको बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/158090822_289813369234334_2998063858964891522_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/03/158090822_289813369234334_2998063858964891522_n.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment