समाज

खडक नदिमा बाधको एक कार्यक्रमका बिच शिलान्यास

सप्तरी , २७ फागुन । सप्तरीको बोदे बरसाइन नगरपालिका वडा नम्बर १० खडक नदिमा बाधको एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ ।
सो बाधको शिलान्यास बोदे बरसाइन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंहले गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष सुमित कुमार यादव ,वडा सदस्य जगरनाथ चौधरी ,उपभोक्ता समितिका अध्यक्ष विजय कुमार यादव ,राष्ट्रिय शिक्षक मन्चका केन्द्रीय उपाध्यक्ष दिनेश कुमार यादव , रोशन कुमार साह लगायतको सहभागिता रहेको थियो ।
झण्डै सयौं बिग्हा जग्गामा सिचाइ हुने तथा वर्षोदेखि बाझे रहदै आएको खेति योग्य जमिनमा अब सिचाइ भर्इ प्रशस्त उब्जाउ गर्न सकिने भएकाले सो भेगका स्थानिय किसानहरु खुशि भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page