आइतबार, ३० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर आइतबार, ३० कात्तिक २०८३
समाज

कञ्चनरुपमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु

कञ्चनरुप (सप्तरी) , ७ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुपमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको कञ्चनरुप नगरपालिका ११ बेङग्री स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च २८७६ नम्बरको तरकारी बोकेको पिकअप भ्यान दुर्घटना हुँदा धनकुटाको छथर गाउँपालिका २ जोरपाटीका ३५ वर्षीय युवराज पिठाकोटीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठेलियाले जानकारी दिएको छ ।
पिकअप भ्यान अनियन्त्रित भई सडक छेउमा रहेको आँपको रुखमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page