समाज

झापाबाट लागूऔषध ५ ग्राम ब्राउनसुगर सहित १ पक्राउ

झापा, चैत्र ०८ गते । प्रहरीले झापाबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका ३ का स्थानीय २६ वर्षीय सुवास लिम्बुलाई रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले शनिवार लिम्बुलाई ५ ग्राम नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page