शनिबार, २२ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, २२ कात्तिक २०८३
समाज

झापाबाट लागूऔषध ५ ग्राम ब्राउनसुगर सहित १ पक्राउ

झापा, चैत्र ०८ गते । प्रहरीले झापाबाट लागूऔषध ब्राउनसुगर सहित १ जनालाई पक्राउ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका ३ का स्थानीय २६ वर्षीय सुवास लिम्बुलाई रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बुधवारेबाट खटिएको प्रहरी टोलीले शनिवार लिम्बुलाई ५ ग्राम नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेका लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page