कोशी प्रदेश समाज

मोरङको कानेपोखरीमा चट्याङमा परी एक महिलाको मृत्यु

बिराटनगर । मोरङको कानेपोखरीमा आज बिहान साढे ८ बजे चट्याङमा परी एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कानेपोखरी २ दलेलीकी ४३ वर्षीय सुकवती राजवंशी रहेकी छन ।
पानी परेकोले घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भिर घाईते भएकी थिईन । घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page