मधेस प्रदेश समाचार

प्रदेश २ मा शनिवार ५ सय १ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । प्रदेश २ मा शनिवार ५ सय १ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ९० पुगेको
प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार सबभन्दा बढी धनुषा र पर्सामा ११२,११२ जना , रौतहटमा ९३ जना, बारा ८०, महोत्तरी ४० जना, सप्तरी ३३, सर्लाही १७ जाना र सिरहामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये ३ सय ४४ जना पुरुष र १ सय ५७ जना महिला रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page