अर्थतन्त्र

पेट्रोलियम पदार्थको मूल्य पुन बढ्यो ,पेट्रोल प्रतिलिटर १२५, एलपी ग्यासको मूल्य भने यथावत्

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पुन बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।
मूल्यबृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page