काठमाडौँ । चर्चित हाँस्यकलाकार मनोज गजुरेलले विवाह गरेका छन् ।
उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गरेर विवाहबारे जानकारी दिएका छन् । उनले नेपाल सरकारको न्यायसेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका छन् ।
चर्चित हाँस्यकलाकार मनोज गजुरेलले गरे मञ्जु पोखरेलसँग विवाह















Add Comment