कलाकार चलचित्र मनोरन्जन

फिल्म ‘नाइँ नभन्नु ल ६’ आगामी वैशाख १ गते रिलिज हुने

काठमाडौँ । ‘नाइँ नभन्नु ल ६’ फिल्म आगामी वैशाख १ गते रिलिज हुने भएको छ ।
मंगलबार पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । पोस्टरमा आँचल शर्मा र आशिर्वाद क्षेत्री फिचर्ड छन् ।
विकास आचार्य निर्देशित फिल्म सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्माता रहेको फिल्मलाई विकास र विष्णुमणि दाहालले निर्माण गरेका हुन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page