समाज

सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरेले इन्दिरा संग्रौलासँग गरे विवाह

सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरेले आज झापा, सुरुङ्गाकी इन्दिरा संग्रौलासँग विवाह गरेका छन्
इन्दिराको मुकुन्देसँग सामाजिक सञ्जालमार्फत् नै सम्पर्क भएको खुलाइसकेका छन् । दुवैबीच कुराकानी चल्दै जाँदा इन्दिराप्रति मुकुन्दे आकर्षित भएका हुन् । मुकुन्देले नै इन्दिरालाई सिधै विवाहको प्रस्ताव राखेका थिए ।
इन्दिरासँग मुकुन्देको एक वर्ष अघि चिनजान भएको बुझिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page