बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
स्वास्थ्य

आज थप १० हजार ७ सय ३ जना कोरोना संक्रमण पुष्टि ,३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा आज थप १० हजार ७ सय ३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार ६ सय १८ नमूनाको पिसिआर परीक्षण गर्दा ८ हजार ८ सय १५ जना तथा ४ हजार ४ सय ७४ नमूनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज थप ७ सय ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ३५ पुगेको छ ।
देशभर हाल कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३ सय ७४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page