बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
अर्थतन्त्र

प्रतिलिटर १० रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य बढ्यो ,पेट्रोल प्रतिलिटर १७० रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो।
मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १७० रुपैयाँ ,डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ।
निगमका अनुसार एलपी ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page