मंगलबार, २५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर मंगलबार, २५ कात्तिक २०८३
समाज

सप्तरीको डाक्नेश्वरीमा जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु

सप्तरी, १३ असार । सप्तरीको डाक्नेश्वरीमा जिपको ठक्करबाट गए राती पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका–४ भुतहीका ५० वर्षीय रघुबिर राम रहेको सप्तरी प्रहरीले जनाएको छ ।
डाक्नेश्वरी नगरपालिका–१ कबिलासामा बा १८ च ९३९० नम्बरको जिप पछाडी सार्ने क्रममा रामलाई ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिप र चालकलाई ईलाका प्रहरी कार्यालय पातोले नियन्त्रणमा लिएको जनाइएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page