बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

सप्तरीको राजगढ गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु

कञ्चनरुप (सप्तरी), १९ साउन । सप्तरीमा करेन्ट लागेर बुधबार साँझ एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुरका ५६ वर्षीय शिवशङ्कर साह रहेका छन ।
आफ्नै आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागेर साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page