बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
समाज

बिराटनगरमा बिजुलीको बोर्डमा तार जोड्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

बिराटनगर, श्रावण २२ गते । बिराटनगर महानगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिराटनगर महानगरपालिका ८ बालगोपाल टोलका ३० बर्षीय राजु मुखिया रहेका छन।
शनिवार राती आफ्नै घरको बिजुलीको बोर्डमा तार जोड्ने क्रममा मुखियालाई अचानक करेन्ट लागि गम्भिर घाईते भएका थिए । करेन्ट लागि गम्भिर घाईते भएका मुखियालाई उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page