राजनीति

माओवादी परित्याग गरि अशोक मण्डल (अमर)द्वारा स्वतन्त्र उम्मेदवारी

कञ्चनरुप । सप्तरीमा गठबन्धन बिरुद्ध दल परित्याग गरि नेकपा माओवादी केन्द्रका सप्तरी जिल्ला इन्चार्ज अशोक मण्डल (अमर) ले स्वतन्त्र उम्मेदवारी दिएका छन ।
सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता अशोक मण्डल (अमर) ले स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन।
यस क्षेत्रबाट २०७४ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका मण्डलले १८२२५ मत ल्याई दोस्रो स्थानमा रहेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page