सप्तरी , ६ मंसिर । सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतान्तरले अघि छन्।
पछिल्लो मत परिणामअनुसार राउतले १३ हजार ७ सय ५९ मत ल्याएका छन। दोस्रो स्थानमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले ६९५१ मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ८ सय ५७ मत ल्याएका छन्।
सप्तरी-२ मा उपेन्द्रलाई पछि पार्दै सिके राउत ६ हजार ८ सय बढी मतले अघि
६ मंसिर २०७९, मंगलवार ११:१५
151 Views
You may also like
समाज
सप्तरीमा बसले एम्बुलेन्सलाई ठक्कर दिँदा एम्बुलेन्स चालक कामतको मृत्यु
३ बैशाख २०७८, शुक्रबार १२:००
बाग्मती प्रदेश • समाचार • समाज
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने तीन जना पक्राउ
२३ भाद्र २०८३, मंगलवार ०८:४७
Recent Posts
- सप्तरीको छिन्नमस्ताबाट ३१ किलो ६३० ग्राम गाँजा बरामद
- सप्तरीमा ९ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ
- उदयपुरमा १ सय १ किलो गाँजासहित ५ जना पक्राउ
- भरतपुरमा ईभी कारमा आगलागी हुँदा एक पुरुषको मृत्यु
- खाना पकाउने एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
- मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न कोशी प्रदेश सरकार प्रतिबद्ध
- उद्योगमन्त्री गौरीकुमारीले दिइन् राजीनामा












Add Comment