बिहीबार, २० कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर बिहीबार, २० कात्तिक २०८३
राजनीति

राष्ट्रपतिसँग सिके राउतले गरे भेटवार्ता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले मङ्गलवार राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपतिसँग शिष्टाचार भेटघाटमा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल भएको उनले बताएका छन्।
सप्तरी २ बाट निर्वाचित राउतले चुनावको अन्तिम नतिजा आउनुअघि नै अधिकांश राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गरिसकेका छन्।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page